राष्ट्र बैंकले सार्वजनिक गर्यो वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
भदौ ४, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
वित्तीय पहुँचका सम्बन्धमा केन्द्रीय बैंकबाट सम्पन्न एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । क’, ख’ र ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा अध्ययन प्रतिवेदन तयार पारिएको जनाइएको छ ।

सम्बन्धित खबर
वागमती प्रदेशमा बढ्यो गाडी भाडा, उपत्यकामा ३५ रुपैयाँसम्म तिर्नुपर्ने
१९ मंसिर २०८२, बिहीबार
जेए ग्रुपद्वारा ट्राफिकलाई २ सय थान ज्याकेट, स्वास्थ्य शिविर र छात्रबृत्ति
१९ मंसिर २०८२, बिहीबार
धितोपत्र बजारमा आधुनिक प्रविधिको खाँचो : अर्थमन्त्री शर्मा
१९ मंसिर २०८२, बिहीबार
