महालक्ष्मी बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, टाटाका गाडी खरिद गर्नेलाई कर्जा दिने
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
४ भदौ, कनठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र सप्रदि ट्रेडिङ प्रालिबिच सम्झौता भएको छ ।
शुक्रवार बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङ प्रालिसँग सम्झौता गरेको हो ।
उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
बैंकले ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७०% सम्म कर्जा प्रवाह गरिने जनाएको छ ।
सम्बन्धित खबर
कामना सेवा बिकाश बैंक, ठाडाद्वारा नेपालकै प्रसिद्ध सुपादेउराली मन्दिरलाई डस्टबिन बितरण
१९ मंसिर २०८२, बिहीबार
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बित !
१९ मंसिर २०८२, बिहीबार
तरलता प्रवाह दोब्बरले बढ्यो
१९ मंसिर २०८२, बिहीबार
