देशभर थपिए ३,०४२ जना कोरोना संक्रमित, २६ जनाको मृत्यु
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
४ भदौ, काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, बितेको २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ भने २ हजार २४४ जना निको भएका छन् । हालसम्म निको हुने दर ९३।१ प्रतिशत रहेको छ । यसैगरी, कुल १० हजार ४ सय ५५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
सम्बन्धित खबर
चाडपर्वको मुखमा पनि पाएनन् सर्लाहीका उखु किसानले अनुदान
१९ मंसिर २०८२, बिहीबार
बाग्मती प्रदेशको मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य
१९ मंसिर २०८२, बिहीबार
डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि हरेक शुक्रवार बिहान ‘साढे १० बजे १० मिनेट’ अभियान
१९ मंसिर २०८२, बिहीबार
