सुरज प्याकुरेलको खण्डन

Uncategorized BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

 

मिति २०७८ भदौ ७ गते यस विजनेस सरोकारमा प्रकाशित समाचार ‘‘धम्की दिएर एक करोड असुल गर्न खोज्दै अर्थ सरोकारका सञ्चालक ’’ भनी प्रकाशन गरिएको समाचारले आफुलाई मानहानी भएको आपत्ति जनाउदै सुरज प्याकुरेलले पठाउनु भएको इमेल जस्ताको त्यस्तै

उक्त समाचारबाट उहाँलाई पर्न गएको असर प्रति बिजनेस सरोकार टिम क्षमाप्रार्थि छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp