ह्वातै बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं- नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।
योसँगै आज बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार २३० रुपैयाँ कायम भएको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै यता आज तेजबी सुनको मूल्य समेत ६०० रुपैयाँले नै बढ्दै ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित खबर
अमेरिकाबाट आज एक लाख डोज फाइजर खोप आउँदै, दीर्घरोगीलाई लगाउने तयारी
१९ मंसिर २०८२, बिहीबार
अमेरिकाले टाउकाेकाे मूल्य ५० लाख डलर ताेकेकाे कुख्यात लागुऔषध तस्कर पक्राउ
१९ मंसिर २०८२, बिहीबार
भूकम्प प्रतिरोधी भवनका लागि परिमार्जित राष्ट्रिय भवन संहिता लागू
१९ मंसिर २०८२, बिहीबार
