नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत
बीमा
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सूचिकृत भएको छ । इन्स्योरेन्स कम्पनीले नेप्सेमा ९ लाख ८५ हजार ४ सय ४६ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।


सम्बन्धित खबर
प्रविधिमैत्री बन्दै स्वास्थ्य बीमा बोर्ड
१९ मंसिर २०८२, बिहीबार
प्राइम लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध
१९ मंसिर २०८२, बिहीबार
सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने
१९ मंसिर २०८२, बिहीबार
