नेपाल ल्यूव आयलको १० प्रतिशत बोनस शेयर सूचीकृत
अर्थतन्त्र
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
४ असोज, काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडको १० प्रतिशत बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २९ हजार १०७ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।
मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

