Banking Khabar
Heading3

प्राइम लाइफ इन्स्योरेन्सको १५.८७ प्रतिशत लाभांश प्रस्ताव

September 26, 2021
सेयर:

काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५.८७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।