प्रि ओपनमा २.३२ अंक बढ्यो नेप्से

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं– अघिल्लो दिन उच्च अंकले बढेको नेप्से  बुधबार प्रि ओपन सेसनमा २.३२ अंक बढेको छ।

मंगलबार ७८.८२ अंक बढेर २७५१.०७ विन्दुमा पुगेको नेप्से आज सो सेसनमा २.३२ अंक बढेर २७५३.४० विन्दुमा पुगेको छ।बुधबार प्रि ओपन सेसनमा २६ कम्पनीको ३५ लाख ९५ हजार ३६१ रुपैयाँ ३० पैसा बराबरको सेयर खरिदबिक्री भएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp