लुम्बिनी जनरल इन्स्योरेन्सको १२२,२८७ कित्ता संस्थापक सेयर बिक्रीमा

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

लुम्बिनी जनरल इन्स्योरेन्सको १२२,२८७ कित्ता संस्थापक सेयर बिक्रीको लागि कम्पनीले सार्वजनिक सूचना निकालेको छ। कम्पनीले सूचना प्रकाशन गरेको ३५ दिन भित्र हाल कायम रहेको संस्थापक सेयरधनीलाई निवेदन दिन आवहान गरेको हो।

लिन इच्छुकले न्यूनतम १० हजार कित्ताको लागि निवेदन दिनु पर्ने छ र प्रति कित्ताको लागि न्यूनतम रु २५० हाल्नुपर्ने पनि जानकारी गराएको छ। सेयरको किनबेच कुमारी क्यापिटल मार्फत हुनेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp