एकै दिन ५ हजार ७ सयले बढ्यो सुनको भाउ, हालसम्मकै महँगो

Heading2 BusinessSarokar | १५ पुष २०८२, सोमबार

आज बिहिबार सुनको भाउ हालसम्मकै महँगो भएको छ । एकैदिन तोलामा ५ हजार ७ सयले बढेर सुनको मूल्य नयाँ उचाईमा पुगेको हो ।

 

 

हिजो बुधबार तोलाको एक लाख ७५ हजार ४ सय रुपैयाँ कायम भएको सुनको भाउ आज एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

 

 

चाँदीको ६५ रूपैयाँले वृद्धि भएर तोलाको एक हजार ९ सय रुपैयाँ पुगेको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp