नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषयलाई महत्वपूर्ण कदम भनेको छ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै काठमाडौंस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो।
बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ।
सम्बन्धित खबर
साना लगानीकर्ताको सुरक्षा प्रत्याभुत हुने वातावरण बनाउने ; नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष
१९ मंसिर २०८२, बिहीबार
जेनजी आन्दोलनले नेपालमा नयाँ युगको सुरुवात
१९ मंसिर २०८२, बिहीबार
एनसेलको चाडपर्व योजनाः हरेक हप्ता २२ वटा स्मार्टफोन जित्ने सकिने
१९ मंसिर २०८२, बिहीबार
