वैशाखमा ब्याज नबढाउने बैंकका सीईओहरुबीच सहमति

वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ । आइतबार बसेको संघको बैठकले वैशाखमा ब्याज नबढाउने निर्णय गरेको हो । नेपाल बैंकर्स संघका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संघले ब्याजदर नबढाउने निर्णय गरेको बताए । बैंकर्सबीच ब्याज नबढाउने निर्णय भएसँगै अब ११.०३ प्रतिशतको ब्याजले


म्यान अध्यक्षमा उपेन्द्र पौडेल

नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा उपेन्द्र पौडेल चुनिने भएका छन् । म्यानको कार्यसमितिमा पौडेल पक्षिय सदस्य बढी चुनिएपछि अध्यक्षमा पौडेल चुनिने भएका हुन् । कार्यसमिति सदस्यले म्यानमा पदाधिकारी चुन्ने व्यवस्था छ । अध्यक्षका दावेदार रमण नेपाल सदस्यको निर्वाचनमा नै पराजित भए । पौडेल नबिल बैंकका अध्यक्ष हुन् । म्यानमा उपेन्द्र पौडेल सहित मोहनराज ओझा,पद्युम्न पोखरेल,कृष्णप्रसाद शर्मा,आशा


एनएमबी बैंक कर्णाली प्रदेशद्वारा दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम

एनएमवी बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा दैलेख र सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सप्ताहब्यापी रुपमा सम्पन्न भएको छ । दैलेखका तिन वटा र सुर्खेतका तिन वटा स्थानीय तहमा वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम गरिएको हो । वित्तीय सारक्षता कार्यक्रममा बैंकले दिने सेवा सुविधाका बारेमा स्थानीयहरुले ज्ञान लिने मौका पाएका हुन् । सुर्खेतका पञ्चपुरी नगरपालिका, लेकबेंसी नगरपालिका, बराहताल


नेपाल बैंकले देशैभरि मनायो ग्लोबल मनि विक

नेपाल बैंक लिमिटेडले देशै भरि वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरि ग्लोबल मनि विक भब्य रुपमा सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदानगरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको जनाएको छ । ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर


निक्षेप संकलन घट्न थालेपछि विकास बैंक र फाइनान्सले कर्जा दिन छाडे

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन घट्दै गएको छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहलाई पनि खुम्च्याएका छन् । कतिपय बैंक तथा वित्तीय संस्था अहिले ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आइतबारसम्म बैंक तथा वित्तीय संस्थाबाट ४६ खर्ब ९५ अर्ब रुपैयाँ ऋण प्रवाह भएको


पाल्पामा कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं । कामना सेवा विकास बैंक पाल्पाको तानसेन-९, दमकस्थित महिमा पुस्तक एण्ड मोबाइल सेण्टरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । वडा नम्बर-९ का वडाअध्यक्ष्य हरिष सोमर रेग्मी र बैंकका संस्थापक एवं पूर्वसञ्चालक रामप्रसाद पोख्रेलले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घा६न गरे । शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बील भुक्तानीलगायत


वाणिज्य बैंकहरूद्वारा १५ अर्ब निक्षेप संकलन, १४ अर्ब ऋण प्रवाह

फागुन महिनामा वाणिज्य बैंकहरूले थप १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस महिना कर्जा प्रवाह भने १४ अर्ब रुपैयाँ भएको छ। नेपाल बैंकर्स संघले दिएकाे पछिल्लो तथ्यांकमा साे कुरा उल्लेख छ। संघका अनुसार फागुन २७ गतेसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। यस्तै ४१ खर्ब ७९ अर्ब रुपैयाँ


सनराइज बैंकको स्वास्थ्य बीमा योजनामा विदेशमा गरेको खर्च पनि दावी गर्न सकिने

सनराइज बैंकले आफ्ना सबै बचत खातामा स्वास्थ्य योजना दिँदै आएकोमा थप सुविधा दिने भएको छ । पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बीमा दिँदै आएकोमा यस वर्षदेखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा सिंगापुर र थाइल्यान्डका अस्पतालमा उपचार गराउँदाको खर्च समेत स्वास्थ्य योजना अन्तर्गत दाबी गर्न सकिने बैंकले जानकारी दिएको


एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ तीन बचत खाताका फाइदा

एनआईसी एशिया बैंकले विभिन्न सुविधा तथा फाइदासहितका बचत खाता योजना ल्याएको छ । बैंकले ग्राहकलाई सहज तथा सरल सेवा दिने उद्धेश्यले एनआइसी एसिया गुडविल एम्बासडर, द प्राइड अफ एनआइसी एसिया र द पार्टनर अफ एनआइसी एसिया लगायतका बचत खाता योजना ल्याएको हो । जसमा हाल व्याजदर ८.०३ प्रतिशत तोकिएको छ । बैंकले एनआइसी एसिया गुडविल


विकास बैंकहरूकाे नाफा ३ अर्ब ८८ करोड

१४ विकास बैंकहरूले माघ मसान्तसम्म ३ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । औसतमा बैंकहरूले २२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । तीन विकास बैंक भने नोक्सानीमा छन् । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको खुद नाफा ३ अर्ब ७८ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षको माघ महिनाको