बढ्दो ब्याजले व्यवसाय संकटमा
विराटनगर — सुनसरी–मोरङ क्षेत्रका उद्योगीले पूर्वप्रधानमन्त्री एव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री जनार्दन शर्मालाई आइतबार ज्ञापन बुझाउँदै बढ्दो बैंक ब्याजदरले व्यवसाय संकटमा परेको बताएका छन् । मुलुकको आर्थिक मेरुदण्ड मानिएको निजी क्षेत्रका उद्योग र व्यवसायले बढ्दो ब्याजदरको मार खेप्नुका साथै हाल पुँजी अभावका कारण धराशायी बन्दै गएको संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले बताए । मुलुकको
एकैदिन थप ४ स्थानमा नबिल बैंकको शाखा
काठमाडौं । नबिल बैंकले आइतबार काठमाडौंको ४ स्थानमा ४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ । बैंकले जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको कसाथ उद्घाटन गरेको हो । उद्घाटन भएका चार९४० नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर
एनआईसी एशियामा तलब बचत खाता खोल्दा ५ वर्षसम्म पाइन्छ फाइदा
एनआईसी एशिया बैंक बचत निक्षेप बढाउन केन्द्रित भएको छ । बचतकर्तालाई अधिकतम ब्याजदर र सुविधा प्रदान गर्दै बैंकले आकर्षक बचत खाताहरु सञ्चालनमा ल्याएको छ । त्यसमध्येको एक हो तलब बचत खाता । नेपालको बैंकिङ्ग क्षेत्रमा रहेका तलब खाताहरूमध्ये पनि अझ उत्कृष्ट सेवा र फाइदा समावेश गरेर तबल बचत खाता (तलब) योजना ग्राहकमाझ ल्याएको बैंकले जनाएको
गरिमा विकास बैंकले डाक्यो साधारणसभा
गरिमा विकास बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको बिरौटास्थित होटेल पोखरा ग्रान्डमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३
नारी दिवसको अवसरमा नबिल बैंकको ‘नबिल एफडी कार्ड’ योजना
नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । जस अन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ । नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई
मुक्तिनाथ विकास बैंकद्वारा कैलाश आश्रम धामलाई सहयोग
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले कपिलवस्तु स्थित कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । बैंकले कैलाश आश्रम धामद्धारा संचालित मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो । बैंकले कैलाश आश्रम धामलाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण
प्रभु बैंकका तलबी ग्राहकहरुले फोनलोनबाट २ लाखसम्म ऋण पाउने
प्रभु बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइलबाटै कर्जा लिन मिल्ने फोनलोन सुविधा संचालनमा ल्याएको छ। बैंकका ग्राहकहरुले प्रभु मोबाइल बैंकिङ एपबाट आफुलाई आवश्यक परेको बेला सजिलै दुई लाख रुपैयाँसम्मको फोन लोन सुविधा लिन सक्ने बैंकले जनाएको छ। यो सुविधा हाल बैंकमा तलबी खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकहरुले मात्र पाउने बैंकले जनाएको छ। सुविधा प्रयोग गर्न बैंकका
हालसम्म १३७ युक्रेनीको मृत्यु‚
रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको दाबी गरेका हुन् । प्रिप्यातस्थित चेर्नोबिल न्युक्लियर प्लान्ट । रेडियोधर्मी पदार्थको
असारसम्ममा कर्जाको ब्याजदर १८ प्रतिशत पुग्ने
ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले तरलता समस्या समाधान नभए चालु आर्थिक वर्षको असारमा कर्जाको ब्याजदर १८ प्रतिशत पुग्ने दावी गरेका छन् । उनले तत्काल तरलता अभाव हट्ने अवस्था पनि नभएको भन्दै प्रत्येक महिना १२, १३, १४ प्रतिशत हुँदै आगामी असारसम्म १८ प्रतिशतसम्म कर्जाकाे ब्याजदर पुग्न सक्ने बताए। बुधबार नेपाल उद्योग वाणिज्य महासंघले
गरिमा विकास बैंकका ग्राहकलाई ‘गोल्डस्टार’ जुत्ता किन्दा १५ प्रतिशत छुट
डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धी सम्झौता गर्दै आइरहेको छ। यसलाई निरन्तरता दिँदै यस बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धी सम्झौता गरेको छ। सम्झौता अनुरुप यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद