रसिया र चीनबीच दर्जन एजेण्डामा सहमति, पुटिन र सिबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
रसिया र चीनबीचमा एक दर्जनबढि एजेण्डामा सहकार्य गर्ने सम्झौता भएको छ । हाल रसिया भ्रमणको क्रममा रहेको चीनका राष्ट्रपति सि जिनपिङ र रसियाली समकक्षी भ्लादिमिर पुटिनबीचमा क्रिमलिन सम्पन्न भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ । सिन्ह्वाका अनुसार चिनियाँ राष्ट्रपति जिनपिङको रसिया भ्रमण उपलब्धीपूर्ण रहेको छ । सो क्रममा द्धिपक्षिय हितका विषयमा, क्षेत्रीय र अन्तर्राष्ट्रिय
९ महीनाकै उच्च स्तरमा बिट्क्वाइन, बैंकिङ क्षेत्रमा संकट देखिएपछि लगानीकर्ता डिजिटल मुद्रा बजारमा
भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ धमाधम बढिरहेको छ । परम्परागत बैंकिङ क्षेत्रमा संकट देखिरहेको समयमा केही लगानीकर्ताहरू डिजिटल मुद्रा बजारमा आउन थालेपछि बिट्क्वाइनको भाउले सोमवार पनि टेवा पाएको हो । क्वाइन डेस्कका अनुसार सोमवार यसको भाउ ५ प्रतिशतले बढेर प्रतिगोटा २८ हजार ३७८ डलर ३५ सेन्टमा उक्लिएको थियो । बिहानी कारोबारमा यो ९ महीनाकै उच्च बिन्दु
देखिन थाले विश्वव्यापी आर्थिक संकटका असर : टाट पल्टियो अमेरिकाको ४० वर्ष पुरानो बैंक
मार्च १० मा अमेरिकाको बैंकिङ नियामकहरुले एसभीबी वित्तीय समूहलाई बन्द गरिदिए । निक्षेपकर्ताहरुको पैसा जोगाइदिन सो बैंकलाई रिसिभरशिप (दामाशाही)मा राखियो । सिलिकन भ्याली बैंक (एसभीबी) एक्कासी धराशयी बनेपछि यसको झट्का स्टार्ट अप कम्युनिटीसम्म पुगेको छ । बैंक स्टार्ट अप कम्पनीका लागि लगानीको भरपर्दो स्रोतको रुपमा रहेको थियो । बुधवार बैंकले केही रकम खोज्दैथियो । तर
नेपालको आर्थिक कठिनाइबारे प्रतिवेदन तयार गर्दै आईएमएफ
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपालमा आएको मिसन टोलीका प्रमुख जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को नेतृत्वले भेटवार्ता गरेको छ। बुधबार भएको भेटवार्तामा नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सघन छलफल गरेको सिबिफिनले जनाएको छ। उक्त भेटघाट तथा छलफलमा आईएमएफ नेपालका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेज, आईएमएफ– वाशिङ्टन डि.सी, अमेरिकाका वरिष्ठ
अन्तर्राष्ट्रिय सहायताको ३६ अर्ब ९० करोड शोधभर्ना हुन बाँकी
वैदेशिक ऋण र अनुदानबाट स्रोत व्यहोरिने गरी वार्षिक बजेटमा राखिएका योजना तथा कार्यक्रमको करिब रु ३७ अर्ब शोधभर्ना हुन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेर अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको गत आर्थिक वर्ष २०७८/७९ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणानुसार विभिन्न दातृ निकायबाट रु ३६ अर्ब ९० करोड २२ लाख ५७
कम भन्सार मूल्यांकनले भारतीय चोकर आयात बढ्यो, नेपाली उद्याेेगी मारमा
गत आर्थिक वर्षको पहिलो तीन महीनाको तुलनामा चालू आर्थिक वर्षको तीन महीनामा विराटनगर भन्सार नाकाबाट हुने भारतीय चोकर आयात ह्वात्तै बढेको छ । भारतबाट सस्तो मूल्यमा आएको कम गुणस्तरीय चोकरका कारण स्वदेशी उद्योगको उत्पादन विक्री हुन छाडेको सम्बद्ध व्यवसायी बताउँछन् । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन
२०२२ मा आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने प्रक्षेपण गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन्
भारतमा पुल भत्किँदा १४३ जनाको मृत्यु, एक हप्ताअघि मात्रै खुला गरिएको थियो पुल
भारतको गुजरात राज्यमा सय वर्ष पुरानो एउटा पुल भत्किँदा १४३ जनाको मृत्यु भएको छ । आइतवार पर्वको रमाइलो हेर्न पुलमा मानिसहरुको भिड जम्मा भएको थियो । सो भिडलाई थेग्न नसकेर पुल भत्किँदा त्यहाँ भएका मानिसहरु नदीमा खसेर मृत्यु भएको हो । यो घटना गुजरातको मोरबी शहरमा मच्छु नदीमाथि रहेको एउटा सस्पेन्सन पुलमा भएको हो ।
डलर महँगिंदा नेपाललाई मासिक अर्बौ रुपैयाँ अतिरिक्त भार, विदेशी ऋणको साँवाब्याज भुक्तानीमा समस्या
नेपालले विभिन्न दातृ निकायसँग लिएको ऋणको साँवाब्याज तिर्दा अतिरिक्त भार पर्न थालेको छ । विदेशी ऋणको साँवाब्याज भुक्तानी डलर लगायत परिवत्र्य विदेशी मुद्रामा गर्नुपर्ने हुँदा डलर महँगिँदा मुलुकलाई अतिरिक्त भार परेको हो । नेपालले अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र पाउन्ड स्टर्लिङमा ऋण लिने गरेको छ । यस्तो ऋणको साँवाब्याज विदेशी मुद्रामा नै
बेलायतलाई पछि पार्दै भारत बन्यो पाँचौँ ठूलो अर्थतन्त्र भएको देश
पवन तिमिल्सिना \ विश्व अर्थतन्त्रको नक्सा परिवर्तन हुँदै गर्दा छिमेकी देश भारत ठूलो अर्थतन्त्र भएको पाँचौँ देशका रूपमा उदाएको छ । विश्वकै ठूलो आर्थिक रूपमा सबल राष्ट्र बेलायतलाई पछि पार्दै भारत सो स्थानमा पुग्न सफल भएको हो । नेपालको छिमेकी मुलुक भएको नाताले यसको सबैभन्दा प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रलाई पर्ने अर्थशास्त्रीहरू बताउँछन् ।भारतको केन्द्रीय सांख्यिकी संगठनले सार्वजनिक गरेको