सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिलामा नेपाल ‘ग्रे लिस्ट’को जोखिममा
सम्पत्ति शुद्धीकरणसँग जोडिएका कानुनी व्यवस्थाहरू समायानुकुल अद्यावधिक हुन नसक्दा नेपाल ‘ग्रे लिस्ट’ मा पर्ने सक्ने जोखिम रहेको जानकारहरुले औंल्याएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालले जनाएका प्रतिवद्धता पूरा गर्न र जोखिमका नयाँ क्षेत्र पहिचान हुन नसक्दा ग्रे लिस्टको जोखिम बढेको बुधबार संघीय संसद अर्थ समितिको बैठकका सहभागीहरुले बताएका हुन् । अहिले नेपालको पारस्पारिक मूल्याङ्कनको काम भइरहेको
युकेमा मौसमी रोजगारी: कति हुन्छ खर्च र कमाई ? कसरी जाने ?
नवलपरासी बर्द’घाटका सुरेश गुरुङ अहिले यूके’स्थित क्यान्टबरीको एक स्ट्रबेरी फार्ममा काम गर्छन्। हरेक बिहान ४ बजे उठ्नु, खाजा खानु र आफू जस्तै काम’दारहरूको लाममा मिसिएर स्ट्रबेरी टिप्न निस्कनु उनको दैनिकी बनेको छ।अस्थायी बसो’बासबाट एक किलो’मिटर पर रहेको फार्ममा उनीहरू ७-८ घण्टादेखि १२ घण्टा’सम्म खट्छन्।कम्पनी’ले आवश्य कता अनुरूप स्ट्रबेरी टिप्ने बाहेक गोडमेल समेत गराउने उनी बताउँछन्।
विश्वभर बेबी पाउडरको विक्री बन्द गर्ने योजनामा जे एण्ड जे
बहुराष्ट्रिय कम्पनी जोन्सन एण्ड जोन्सन (जे एण्ड जे) ले आफ्नो उत्पादन ‘बेबी पाउडर’ को विक्री बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले सन् २०२३ भित्रमा विश्वभर बेबी पाउडरको विक्री रोक्ने निर्णय गरेको हो। कम्पनीले बिहीवारउक्त जानकारी दिएको हो। दुई वर्षअघि कम्पनीले अमेरिकामा बेबी पाउडरको विक्री बन्द गरेको थियो। अमेरिकामा हजारौं ग्राहकले मुद्दा दायर गरेपछि कम्पनीले
आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !
आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (साउन २६ गते, अगस्त ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ९४ पैसा र विक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ २२ पैसाले घटेको छ । त्यसैगरी आजयुरो १
युद्ध र प्रतिकूल मौसमले खाद्य संकटको जोखिम
राजु चौधरी मनसुन समयमै सक्रिय भए पनि साउन दोस्रो सातासम्म ८६.३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ९.३ प्रतिशत बढी रोपाइँ भएको थियो । सिँचाइको समस्या र रासायनिक मलको अभावले यस पटक रोपाइँ कम भएको हो । नेपालले धान आयात गर्ने भारतमा समेत यसपालि मनसुनी वर्षा पर्याप्त नहुँदा रोपाइँमा करिब १३ प्रतिशतले कमी
नेपालबाट ५ हजार श्रमिक लैजान जापान तयार
जापान सरकारले स्पेसिफाइड स्कील वर्कर(एसएसडब्लू) प्रणालीमार्फत नेपालबाट श्रमिकहरू लैजान सक्ने विषयमा त्यहाँका रोजगारदातालाई जानकारी गराउने भएको छ । नेपाल जापान संयुक्त कार्यसमितिको बिहीबार काठमाण्डौमा बसेको दोस्रो बैठकमा जापान सरकारले एसएसडब्लू प्रणाली अन्तरगत नेपालबाट कामदारहरू उपलब्ध हुन सक्ने कुराको जानकारी औपचारिक माध्यमबाट जापानका रोजगारदातालाई गराउने बताएको हो । सन् २०१९ मा सम्पन्न भएको श्रम समझदारी पत्र
श्रीलंकामा पेट्रोल भर्न दस दिन लाइनमा
राजनीतिमा वंशवाद हाबी हुँदा आर्थिक संकट झेलिरहेको श्रीलंकामा इन्धन भर्न घण्टौँ लाइन लाग्ने कुरा सामान्य बनिसकेको । विदेशी मुद्राको सञ्चिति नहुँदा इन्धन आयात गर्न श्रीलंकालाई धौधौ भएको छ । राजधानी कोलम्बोमै तेल भर्न लाम बसेका गाडीको लाइन ५ किलोमिटरभन्दा बढी छ । यसैबीच बीबीसी पाकिस्तान र अफगानिस्तान संवाददाता सिकंन्दर किरमानीले दस दिनेदेखि पेट्रोलको लाइनमा बसेका एक मिनीबस
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाण्डाैमा
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली काठमाण्डौ आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सीपीसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिनसम्म नेपालमा रहने छ । विदेश विभाग प्रमुख लिउ जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य दलका अध्यक्ष लगायत नेतासँग भेटवार्ता गर्नु हुनेछ । नेपालले अमेरिकी
रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थपियाे : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले देशको अर्थतन्त्रमा चुनौती थपेको बताउनुभएको छ । हिजाे नेपाल चार्टर्ड अकाउन्टेन्ट सङ्घको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताउनु भएको हो । गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा सङ्कट देखापरेको
अमेरिकाको टेक्सासमा लरीभित्र ४६ जना मृत अवस्थामा भेटिए
अमेरिकाको टेक्सासमा एउटा लरीमा कम्तीमा ४६ जना मृत अवस्थामा फेला छन् । टेक्सासको सान एन्टोनियो भन्दा केही पर उनीहरु मृत भेटिएका हुन् । मृत भेटिएकाहरु आप्रवासी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बीबीसीले जनाएको छ । थप १६ जनालाई उद्धार गरी अस्पताल पुर्याइएको सान एन्टोनियो प्रहरीले जनाएको छ । सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २