सूचना प्रविधि
टेलिकमले ल्यायो भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक
भदौ १ देखि लागू भएको यो प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने...
