बैंकिङ
कुमारी बैंकको क्युआर कोडबाट ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना भुक्तानी
कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंक लि.को क्यु.आर.प्रणालीबाट सिँधै...
