विभिन्न पदका लागि सशस्त्र प्रहरीले सयौँको संख्यामा खुलायो भर्ना
१२ भदौ, काठमाडौँ । सशस्त्र प्रहरीले सयौँको संख्यामा नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय काठमाडौँले शुक्रवार एक सूचना जारी गर्दै विभिन्न पदका लागि नयाँ भर्ना खुलाएको हो । कार्यालयले सशस्त्र प्रहरी निरीक्षक –७५ जना , सशस्त्र प्रहरी सहायक निरीक्षक–१३७, सशस्त्र प्रहरी जवान–७५५ र अन्य – १२८ जना गरी जम्मा १०९५
वीर अस्पतालमा ८ सय ३१ कर्मचारी दरबन्दी थप (पत्र सहित)
१२ भदौ, काठमाडौं । नेपालको सबैभन्दा पुरानो तथा ब्यस्त अस्पताल वीरले ८ सय ३१ कर्मचारी दरबन्दी थप गरेको छ ।सरकारले संघ अन्तर्गत पुल दरबन्दीमा राखेर ९३ पदका लागि ८ सय ३१ थप गरेको हो। स्वास्थ्य मन्त्रालयले तयार पारेको दरबन्दी थप गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्को प्रशासन समितिबाट २१ असारमा पास भएको हो। सरकारले मन्त्रिस्तीय निर्णय गर्दै १२
अब घरेलु कामदारको रुपमा काम गर्नेछ टेस्ला रोबोट, केही महिनामै तयार हुदै
१० भदौ, काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ अर्बपति एलन मस्कले एउटा महत्वपूर्ण जानकारी दिएका छन् । टेस्ला कम्पनीले बनाईरहेको ह्युमानोइड रोबोट घरेलु कामदारको रुपमा काम गर्ने उनको भनाई छ। आगामी वर्षसम्ममा यो रोबोटको प्रथम प्रारुप अर्थात् प्रोटोटाइप तयार गरिने मस्कले बताएका छन् । यो रोर्बोटलाई खासगरी जोखिमपूर्ण तथा दिक्कलाग्दा काम, जुन प्रायः
सुरज प्याकुरेलको खण्डन
मिति २०७८ भदौ ७ गते यस विजनेस सरोकारमा प्रकाशित समाचार ‘‘धम्की दिएर एक करोड असुल गर्न खोज्दै अर्थ सरोकारका सञ्चालक ’’ भनी प्रकाशन गरिएको समाचारले आफुलाई मानहानी भएको आपत्ति जनाउदै सुरज प्याकुरेलले पठाउनु भएको इमेल जस्ताको त्यस्तै उक्त समाचारबाट उहाँलाई पर्न गएको असर प्रति बिजनेस सरोकार टिम क्षमाप्रार्थि छ ।
टाटाको भेईकल्स खरीद गर्नेलाई महालक्ष्मी बैंकबाट ऋण सुविधा
भदौ ४, काठमाडौं । महालक्ष्मी विकास बैंकले कमर्सियल भेइकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा प्रवाह गर्ने भएको छ। बैंकले सिप्रदि ट्रेडिङ प्रा.लिसँग सम्झौता गरेको सम्झौता अनुसार सिप्रदि ट्रेडिङबाट ग्राहकले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा पाउने छन्। ग्राहकलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराइने सम्झौतामा
नेपाली बजारमा चिनिँया ब्राण्डको चमक
काठमाडौं । प्रविधि विकासमा दुनियाँलाई चकित पारिरहेका चिनियाँ कम्पनीहरु आक्रामक तवरले विश्व बजारमा पुगेका छन्। नेपाली बजारमा पनि चिनियाँ ब्रान्डको चमक देखिन थालेको छ। नेपालमा चलेका अमेरिकी, जापानी, कोरियन र भारतीय ब्रान्डसँगै चिनियाँ ब्रान्ड पनि बिस्तारै प्रतिष्पर्धाको बजारतिर लम्किरहेका छन्। चार वर्षयता चिनियाँ मोटर कम्पनीका पेट्रोल र डिजल इन्जिन, हाइब्रिड र विद्युतीय गाडीहरु नेपाली सडकमा