साढे ४ महिनामा बैंकहरुले लिए २४ खर्ब बढी स्थायी तरलता सुविधा

वाणिज्य बैंकहरुले साढे ४ महिनामा २४ खर्ब १० अर्ब १२ करोड ३४ लाख रुपैयाँ स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् ।राष्ट्र बैंककाअनुसार बैंकहरुले साउन १ देखि कात्तिक १८ गते उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा बैंकहरुले राष्ट्र बैंकबाट यस्तो सुविधा लिने गरेका छन् । १ हजार ३९०


एक सातामै १७ अर्बले घट्यो बैंकहरुको निक्षेप, सीडी रेसियो बढ्यो

पछिल्लो एक सातमा वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एशोसिएशन (एनबीए) का अनुसार कार्त्तिकको पहिलो साताको तुलनामा दोश्रो सातामा १७ अर्बले निक्षेप घटेको हो । कार्त्तिक पहिलो साता ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप घटेर ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको हो । यता कर्जा लगानी भने स्थीर


कार्तिकबाट तरलता अभाव केहि सहज हुने

गत वर्षबाटै देखिएको तरलता अभाव केहि सहज हुने संकेत देखिएको छ । पछिल्लो केहिदिनयता सिडी रेसियो, अन्तरबैंक ब्याजदर र एसएलएफजस्ता सूचक साउन–भदौको तुलनामा असोजमा सकारात्मक देखिएको छ । आर्थिक वर्षको सुरुवातदेखि नै लगानीयोग्य पुँजीको अभाव भोगेको वित्तीय प्रणालीमा केहि सकारात्मक संकेत देखिन थालेको छ । गत असारको तुलनामा वित्तीय प्रणालीमा तरलताको सूचक कमजोर देखिए पनि साउन


कात्तिकमा असोजकै ब्याजदरलाई निरन्तरता

कात्तिक महिनामा पनि बैंकहरुले असोजकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्। बैंकरहरुबीच अनौपचारिक रुपमा निक्षेपको ब्याजदर नबढाउने भएका छन्। ब्याजदर निर्धारण गर्न यस पटक नेपाल बैंकर्स संघको बैठक नबस्ने प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिनुभयो । यसअघि बैठक बसेर ब्याजदर तोक्दै आएकोमा यस पटक भने बैठक नबस्ने भएको हो। बैंकहरुबीच भएको छलफलबाट भने कार्तिकमा पनि


ब्याजदर बढ्दा आत्तिनु पर्दैनः डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले ब्याजदर बढ्दा नआत्तिन आग्रह गर्नुभएको छ । बुधबार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले भन्नुभयो, ‘अहिले ब्याजदर बढ्ने ट्रेण्ड भएकाले ब्याजदर बढ्दा धेरै आत्तिनु पर्दैन ।’ रुस र युक्रेन युद्धका कारण विदेशका केन्द्रिय बैंकले पनि ब्याजदर बढाएको


साढे २ महिनामा बैंकले लिए १८ खर्ब अल्पकालिन कर्जा

वित्तीय प्रणालीमा तरलताको अवस्थामा अपेक्षित रूपमा सुधार नभएपछि बैंक तथा वित्तीय संस्थाले साढे २ महिनामा राष्ट्र बैंकबाट झण्डै सवा १८ खर्ब रुपैयाँ अल्पकालिन कर्जा लिएका छन् । यो गत साउनदेखि यही असोज ९ गतेसम्मको तथ्यांक हो । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत मात्र १८ खर्ब २७ अर्ब रुपैयाँ सापटी


अधिकांश वाणिज्य बैंकहरुको नयाँ व्याजदर घोषणाः कसको व्याजदर कति ?

आधा दर्जन वाणिज्य बैंकले लाभांश घोषणा गर्ने तयारी गरेका छन् । लाभांश घोषणाका लागि आधा दर्जन वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकमा वित्तीय विवरण पेश गरेका हुन् । केही प्राविधिक समस्याका कारण ती बैंकहरुकाे वित्तीय विवरण स्वीकृत हुन ढिलाइ भएकोले अब केही समयभित्रै लाभांश घोषणा गर्ने तयारी गरिरहेकाे रहेकाे बुझिएकाे छ । राष्ट्र बैंकका सह–प्रवक्ता नारायण


बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७१ अर्ब रुपैयाँ पुग्यो

नेपाल राष्ट्र बैंकका अनुसार असोज १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २९ गतेसम्म कुल निक्षेप ५० खर्ब ६६ अर्ब रुपैयाँ थियो। यस हिसाबले यो ३ दिनको अवधिमा निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। यसैगरी बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने यो अवधिमा १


१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने ९१ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब पैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल असोज २५ गते परिपक्व हुनेछ। यसैगरी राष्ट्र बैंकले ९१ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी


मुलुककोअर्थतन्त्र सहज बन्दै गइरहेको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्। यद्यपि, जोखिम कायमै रहेकाले सजकता अपनाउन पनि उनले सचेत गराए। सहजता देखिएको भनेर अहिल्यै धेरै वस्तुहरूको आयातमा वृद्धि गर्न नमिल्ने उनको भनाइ छ। ‘मुलुकको अर्थतन्त्रमा थप सहजता फिल