कुमारी बैंकका ग्राहकहरुलाई दराजबाट समान खरिद गर्दा २५ सयसम्मको छुट
११ असोज, काठमाडौं । नेपालीहरुको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा यहि असोज १० गते देखी असोज १८ गते सम्म सामानहरुको
सानिमा बैंकले ल्यायो दशैं धमाका योजना, दराजबाट सामान खरिद गर्दा विशेष छुट
१०असोज, काठमाडौं । सानिमा बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ । बैंकको यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा
विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको नयाँ शाखा
८ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । शाखाको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रूपमा गरेका थिए। उद्घाटन समारोहमा मह जोडीले सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन
सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश
८ असोज, काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट १६ प्रतिशत लाभांश (३.०८७ नगद र १२.९१३ बोनस शेयर) स्वीकृत गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
शुदेस खालिङ्गले पाए एभरेष्ट बैंकको सिईओको जिम्मेवारी
८ असोज, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्गलाई नियुक्त गरेकोे छ । विगत ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका खालिङ्गले आज शुक्रबारदेखि औपचारिक रुपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गरेका हुन् । स्थापनाको २५ वर्षसम्म भारतीय नागरिकलाई मात्रै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिदै
नबिल बैंक र गल्छी गाउँपालिकाबीच दिगो बैंकिङको लागि साझेदारी
८ असोज, काठमाडौं । नबिल बैंकले धादिङ जिल्लाको गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरणको लागि सम्झौता भएको छ । त्यसपश्चात गरी गाउँपालिकासँग दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरको हो । गल्छी गाउँपालिकामा नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्
माछापुच्छ्रे बैंकले ल्यायो बम्पर अफर, बिभिन्न सामाग्री किन्दा दैनिक उपहार पनि पाइने
८ असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । बिभिन्न सामाग्रीहरु किन्दा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेमा उपहारका साथै क्यास ब्याक पाइने बैंकले जनाएको छ । यो अफर आज शुक्रबारदेखी असोज १७ गतेसम्मका लागि लागु हुनेछ । जस अन्तर्गत
सानिमा बैंकका ग्राहकलाई सस्तो डिलमा सामान किन्दा विशेष छुट
७ असोज, काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकका ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरिएको छ । अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सयसम्म छुट
दुई वाणिज्य बैंकले गरे लाभांश घोषणा
काठमाडौं– वाणिज्य बैंकहरुले गत आवको मुनाफाबाट सेयर धनीलाई दिने लाभांश घोषणा गर्न थालेका छन्। हालसम्म सानिमा र माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेका हुन्। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। त्यसैगरी माछापुच्छ्रेले
नबिल बैंक र वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया
६ असोज, काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघको वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत