हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

१४ असोज, काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । असोज १३ गते बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको हो । यसअघि उनी कम्पनीको सञ्चालक समितिमा रहेका थिए ।


एनएमबिको मुद्धती निक्षेपमा ९.५२ प्रतिशत ब्याज

१३ असोज, काठमाडौं । एनएमबि बैकले मुद्धती निक्षेपमा उच्च ब्याज प्रदान गर्ने भएको छ। नयाँ योजनाअन्तर्गत बैंकले सर्वसाधारणका लागि मुद्धतीमा ९.५२ प्रतिशत वार्षिक ब्याज (०.५ प्रतिशत प्रिमियम सहित) प्रदान गर्ने भएको हो। एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न


कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक सहकार्य

१३ असोज, काठमाडौं । कुमारी बैंक र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्स प्रालिले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटक स्विप एण्ड प्लाई च्याम्पिएनको शुरुवात गरेको छ । यती एअरलाइन्सको स्काई क्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लव को–ब्राण्ड कार्ड जारी गरिने छ । कुमारी बैंकका


राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा १५%क्यास ब्याक पाइने

१२ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ । आउदै गरेको महान चाड दशैं, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दैं विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमवाट प्रति कारोबार एक हजार वा सो भन्दा बढीको कार्ड स्विप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ


सानिमा बैंकको नयाँ शाखा विराटनगरको कञ्चनबारीमा

१२ असोज, काठमाडौं । सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्धघाटन बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा गरेका थिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले ग्राहकलाई सहज बैंकिङ सेवा पुर्‍याउन कञ्चनबारीमा शाखा विस्तार गरिएको जानकारी दिए । त्यसैगरी कार्यक्रममा मह


दशैंमा वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा बोनस पाइने

११ असोज, काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्ने उद्देश्यले बोनस योजना ल्याएको छ। बैंकले बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपालीको लागि आउँदै गरेको बडादशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्डरेमिटमार्फत एनआईसीको बैंक खातामा रकम पठाउँदा खातामा ४ सय रुपैयाँ बोनस रकम उपलब्ध गराउने योजना ल्याएको हो। यहीअसोज ११ गतेदेखि कार्तिक १०


बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई दराजको दशैं धमाका योजनामा २० % छुट

११ असोज, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । दशैंलाई लक्षित गरी दराजले २०७८ साल असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुटको सुबिधा


मेगा बैंकद्धारा झापाका किसानलाई मेगा किसान कार्ड वितरण

११ असोज, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टरसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो । यस अवसरमा कृषि क्षेत्रको प्रबद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन


प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

११ असोज, काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । बैंकले बैंका संस्थापक शेयरधनीहरु विवेक अग्रवाल, राकेश कुमार सरावगी, सुजित श्रेष्ठ र अन्जन श्रेष्ठले शेयर विक्री गर्ने इच्छा राखी निवेदन दिएकाले उक्त शेयर विक्री गर्दा पहिलो प्राथमिकता


सिटिजन्स बैंकका ग्राहकलाई एभरेष्ट होटेलमा विशेष छुट

११ असोज, काठमाडौं । सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच छुट दिने समझदारी भएको छ । समझदारी अनुसार सिटिजन्स बैंकको कार्डबाहकलाई सो होटेलमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डबाहक सेवाग्राहिहरुले द एभरेष्ट होटेलको सेवासुविधामा विशेष छुट पाउनेछन् । यो सहकार्यबाट आफ्ना सेवाग्राहिहरु लाभान्वित हुने विश्वास लिएको बैंकद्वारा जारी