लुजा मेक अप स्टुडियोको सेवामा सिटिजन्स बैंकका ग्राहकले विशेष छुट पाउने

१८ असोज, काठमाडौं । सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर प्रालीबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रालीको विभिन्न सेवाहरुमा विषेश छुट पाउनेछन् । सम्झौता पछि सिटिजन्स बैंकका डेबिट, क्रडिट


ल्याटीन एबिएस सिर्भिसको सेवामा मेगा बैंकका खातावालाले ३० % छुट पाउने

१७ असोज, काठमाडौं । ल्याटीन एबिएस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुट सहितको सेवा सुरु गरेको छ । कम्पनीले मेगा बैंकका खातावाला कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत


माछापुच्छ्रे बैंक २२ वर्षमा, २० वर्षभन्दा बढी समय काम गर्ने कर्मचारी सम्मानित

१७ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्षभन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ। यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ । जस अन्तर्गत ग्राहकहरुले डेबिट


सनराइज बैंकको १४ औं वार्षिक उत्सवमा रक्तदान कार्यक्रम आयोजना

१५ असोज, काठमाडौं । सनराइज बैंकले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सहयात्रा जीबन सुरक्षाको लागि भन्ने नाराको साथ यहि असोज १५ गते बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको हो । बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन् । आउँदै


सिटिजन्स बैंकले शुरु गर्यो ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा

१७ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले आफना बैंकिङ्ग सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुवात गरेको हो । हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित


प्रभु बैंकको ४ लाख कित्ता शेयर बिक्रिमा

१७ असोज, काठमाडौं । प्रभु बैंकले आजदेखि ४ लाख ९७ हजार ८ सय ११ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि खुला गरेको छ । बैंकले लिलामीमा ल्याएको उक्त शेयरमा विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, तथा संस्थाले असोज २५ गतेसम्म बोलपत्र पेश गर्न सक्ने जनाइएको छ । शेयर खरिद गर्न प्रतिकित्ता न्युनतम २०५ रुपैयाँ तोकिएको हुनाले सो


बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड बाहक महानुभावहरुलाई स्मार्ट दशैं अफरमा २०%सम्मको नगदफिर्ता

१५ असोज, काठमाडौं । बैंक अफ काठमाण्डूले दशैं अफर ल्याएको छ । अफरअन्तर्गत बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकहरूले स्मार्ट कोडको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका हुन्। नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ साल असोज १४ गतेबाट संचालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक महानुभावहरुले


सानिमा बैंकको थप दुई नयाँ शाखा विस्तार

१५ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रबार ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा सानेपा कार्यालयको उद्धघाटन गरेका हुन् । सो समारोहमा बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई


एनआईसी एशियाको भाइबर क्विजमा हरेक हप्ता एक जनालाई स्मार्टवाच

१५ असोज, काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत भाइबर क्विज बज संचालनमा ल्याएको छ । शुक्रबार बैंकले भाइबर स्टिकर सार्वजनिक गर्दै भाइबर क्विज संचालन गरेको जानकारी दिएको हो । हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिएको बैंकको भाइबरमा हरेक दिन संचालन हुने क्विजमा ग्राहकहरु सहभागी भइ थुप्रै उपहारहरु जित्न सक्नेछन् । भाइबर क्विजमा


कुमारी बैंकका ग्राहकलाई सारथि होटेलमा विशेष छुट

१४, असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रेको धुलिखेलस्थित सारथि होटेलमा विशेष छुट पाउने भएका छन्। बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा कुमारी बैंक र सारथि होटेल प्राइभेट लिमिटेडबीच सहकार्य भएको हो। सो सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले सारथि होटेलअन्तर्गतका विभिन्न खानपिनलगायतमा १०%देखि १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्। जिन्दगीको निरन्तर यात्रामा थकित तन