Heading1
एमसीसी ऋण होइन, अनुदान हो, प्रक्रिया पूरा गरेर पास हुन्छ : प्रधानमन्त्री
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट प्रक्रिया पूरा गरेर पास हुने बताएका छन्...
