Heading1
पहिरोका कारण काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा ठप्प
काठमाडौं- काठमाडौंको नागढुङ्गास्थित चिसापानीमा पहिरो खसेको छ । पहिरोका कारण त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् ।...
