किसान हेपिए देश बन्दैन, किसानलाई सम्मान गरौं : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले किसान हेपिए देश नबन्ने बताएका छन् । आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौं वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै अर्थमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् । उनले किसान हेपिए कृषिक्षेत्र मात्र कमजोर नभई समग्र देशको विकास नै पछि पर्ने बताए । सरकारले किसानलाई साथ नदिए देश परनिर्भरतातर्फ धकेलिने र खाद्य असुरक्षा भोग्नुपर्ने अवस्था


सरकारी सेवाको भुक्तानी ९० प्रतिशत बैंकमार्फत हुनु आफैँमा उपलब्धी मुलुकः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको विकास उत्साहजनक देखिएकोे बताउनु भएको छ । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उहाँले कोरोना कालपछि नेपालले डिजीटल पेमेन्टमा फड्को मारेको बताउनुभयो । १/२ वर्षअघि यस्ता कार्यक्रमहरुमा नेपालको अर्थतन्त्र कहिले डिजीटलाइज हुन्छ भनेर प्रश्न आउथ्यो


अब कृषियोग्य जग्गामा घर बनाउन नपाइने, कसरी थाहा पाउने ?

अन्तत सरकारले भूउपयोग नियमावली स्वीकृत गरेको छ । २ वर्ष लामो रस्साकस्सीपछि स्वीकृत भएको नियमावली १/२ दिनमै राजपत्रमा प्रकाशित गरेर लागू गर्ने तयारी गरिएको छ । नेपालको कुल क्षेत्रफललाई १० ओटा वर्गमा विभाजन गर्दै तोकिएको जग्गामा तोकिएको बाहेकका काम गर्न नपाइने गरी भूउपयोग नियमावली स्वीकृत गरिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले


अब जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना

सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिएकी हुन् । मन्त्री श्रेष्ठका अनुसार काबु बाहिरको परिस्थिति बाहेक कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसुर गरेको मानिने र


आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल हुने

प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज, भोलि र पर्सि बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ । बैठकमा अर्थमन्त्री जनार्द्धन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनु हुनेछ । प्रमुख प्रतिपक्षी दल एमालेले बजेटको विरोध गर्दै आएको छ


सहुलीयतपूर्ण कर्जाको ब्याज अनुदानका लागि १३ अर्ब ५९ करोड

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्दै आएको सहुलीयत पूर्ण कर्जाको ब्याज अनुदानका लागि सरकारले आगामी वर्षको लागि १३ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ । संघीय संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिनुभएको हो ।


१० महिनाको व्यापारघाटा १४ खर्ब ३२ अर्ब

चालू आर्थिक वर्षको १० महिनामा नेपालको व्यापारघाटा १४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले विदेशबाट १६ खर्ब ५ अर्बको वस्तु आयात गरेको छ। सोही अवधिमा नेपालले १ खर्ब ७३ अर्बको वस्तु विदेश पठाएको छ। चालू आर्थिक वर्षमा वस्तु आयात तथा निर्यात दुवै बढेको देखिएको छ। निर्यातको मात्रा बढे पनि


बजेटको अन्तिम तयारीमा सरकारः छपाइको काम शुरु

आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा रहेको सरकारले छपाइको काम थालेको छ। आर्थिक विधेयकबाहेक अरु कामलाई अर्थ मन्त्रालयले लगभग टुङ्गो लगाएपछि छपाइ थालिएको हो। चैत १ देखि ‘रुटिन’ नै तयार गरेर अर्थ मन्त्रालयले बजेट निर्माण सुरु गरेको थियो। जेठ ८ मा व्यय अनुमान र खर्च शीर्षकगत अनुमानको अंक रुजुसहित (रातो किताब) अन्तिम मस्यौदा तयार भएको


वैशाखमा बढ्ने अनुमान गरिएको घरजग्गा कारोबार उल्टै ४०% घट्यो,

गत वर्ष मंसिर/पुसमा घरजग्गा कारोबार घटिरहेका बेला व्यवसायीहरू भन्थे;’फागुन/चैतभित्र तरलता समस्या समाधान हुन्छ । वैशाखदेखि घरजग्गाको कारोबार पुरानै लयमा आउँछ ।’ तर वैशाखको घरजग्गा कारोबार भने व्यवसायीले सोच्दै नसोचेको जस्तो भयो । नयाँ वर्ष २०७९ को पहिलो महिनामै घरजग्गा कारोबारमा ठूलो धक्का लागेको छ । गत वर्ष फागुन र चैतमसम्म पनि मासिक ७० हजार हारहारी


आजबाट संसदमा प्रि-बजेट छलफल

आजबाट प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका सुरु हुदै छ । छलफलको लागि जेठ ४ र ५ गतेको दिन तोकिएको छ । आजको बैठक दिउँसो १ बजे बस्नेछ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर