Banking Khabar
Heading1

सहुलीयतपूर्ण कर्जाको ब्याज अनुदानका लागि १३ अर्ब ५९ करोड

May 30, 2022
सेयर:

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्दै आएको सहुलीयत पूर्ण कर्जाको ब्याज अनुदानका लागि सरकारले आगामी वर्षको लागि १३ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

संघीय संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिनुभएको हो ।