ब्रोइलर कुखुराको मासुको भाउ घट्यो
३० भदौँ, काठमाडौं । ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ। पछिल्लो समय उत्पादन बढेपछि ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको हो। अहिले ब्रोइलर कुखुराको मासुको भाउ प्रतिकिलो ३०५ रुपैयाँ कायम गरिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ। यसअघि भने मासु प्रतिकिलो ३२० रुपैयाँ थियो। कोभिड संक्रमण कम भएपछि होटेल, रेस्टुराँहरु खुल्न थालेपछि बिक्रि
धादिङका साना किसान तथा व्यवसायीलाई मेगा बैंकको सहुलियत कर्जा
३० भदौँ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरुलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केटस् लिमिटेड र धादिङ उद्योग वाणिज्य संघबीच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु
राष्ट्रिय वाणिज्य बैंक, युवा परिषद् र चैनपुर नगरपालिकाबीच सम्झौता
३० भदौँ, काठमाडौं । युवालाई उद्यमशीलताको मार्गदर्शन गराइ उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका ९संखुवासभा जिल्ला० बीच मंगलबार काठमाडौँमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार
ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षरोपण
३० भदौँ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक, कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्त रुपमा गरेका थिए । साथै, विश्वविद्यालय क्याम्पस, जुलोजी विभाग परिसरको हरियाली
६ वटा हिमाल आरोहण गर्न २३० जनाले पाए अनुमति, २ करोड ३० लाख रोयल्टी संकलन
काठमाडौं- यो वर्षको शरद ऋतु (अटम सिजन)मा विभिन्न ६ वटा हिमाल आरोहणका लागि २३० जनाले अनुमति लिएका छन्। पर्यटन विभागले २५ वटा टोलीबाट आरोहण गर्न उनीहरुलाई अनुमति दिएको हो। विभागका अनुसार मंगलबार (सेप्टेम्बर १४) सम्म अनुमति लिनेमध्ये ५२ जना महिला र १७८ जना पुरुष आरोही रहेका छन्। सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि १७ टोलीबाट १७१ जनाले
सुनको मूल्य तोलामा ६ सयले बढ्यो
काठमाडौँ– साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा बुधबार ६ सय रुपैयाँले वृद्धि भएर ९१ हजार दुई सय रुपैयाँ कायम भएको छ । छापावाल सुन प्रति १० ग्राम ७८ हजार एक सय ९० रुपैयाँ कायम
निष्क्रिय बन्दै बजेट प्रतिस्थापन विधेयक
प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएको छ। मंगलबार बसेको बैठक असोज ४ गते बस्नेगरी स्थगित भएको छ। संसद् बैठक धकेलिँदा केपी ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय बनेका छन्। २५ गते पेस भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पनि निष्क्रिय बन्ने भएको छ। अब सरकारले बजेटसम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने विज्ञहरूले
देशभर रासायनिक मलको अभाव, धानको उत्पादन घट्ने चिन्ता
काठमाडौं- धानमा टप ड्रेसिङ गर्ने बेलामा मुलुकभर रासायनिक मलको अभाव भएको छ । घण्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन् । काठमाडौं, ३० भदौं । धानमा टप ड्रेसिङ गर्ने बेलामा मुलुकभर रासायनिक मलको अभाव भएको छ । घण्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन् । धान गोडमेल
इतिहासमै पहिलोपल्ट ‘बजेट होलिडे’, ढुकुटीमा पैसा भएर पनि सरकार ‘बेखर्ची’
काठमाडौं- प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आज (बुधबार) देखि सरकारी खर्च रोकिने भएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट आजसम्ममा संसद्बाट पारित गर्नुपर्ने छ । तर, संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । यसले गर्दा आजदेखि चालू आर्थिक वर्षका लागि विनियोजित बजेट
आजदेखि ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको सेयर बिक्रीमा, कुनको कति कित्ता ?
२९ भदौँ, काठमाडौं । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । दुवै कम्पनीले आजदेखि संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । जसमध्ये ज्योति विकास बैंकको न्युनतम मूल्य १४५ रुपैयाँ तोकिएको २९ हजार २५० कित्ता र न्युनतम ३५० रुपैयाँ न्युनतम मूल्य तोकिएको प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता संस्थापक सेयर