मुक्तिनाथ क्यापिटलको वार्षिक साधारणसभा सम्पन्न, १८ %लाभांश पारित
४ असोज, काठमाडौं । मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेकोअध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको साधारणसभाले प्रस्तावित १८ प्रतिशत नगद लाभांश पारित गरेको छ । यस मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्धक,
पोखरा फाइनान्सको थप दुई नयाँ शाखा विस्तार
४ असोज, काठमाडौं । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं.१ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३ औं र २४ औं शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । राष्ट्रिय
सानिमा बैंकको नयाँ शाखा ललितपुरको ढोलाहिटीमा
४ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले सोमबार ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् । समुद्घाटन् समारोहमा मह जोडीले ललितपुरको
विरगंजमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा
४ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको बीरगंज स्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको हो । बीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै
लक्ष्मी क्यापिटले डाक्यो वार्षिक साधारण सभा , के-के छन् प्रस्ताव ?
३ असोज, काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले १३औं वार्षिक साधारण सभा डाकेको छ । सभा असोज २४ गते लक्ष्मी बैंक लिमिटेड, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैंठकले गरेको निर्णय
दशैँलाई लक्षित गर्दै सानिमा बैंकको विशेष योजना
काठमाडौँ– नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिनेछ भने खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान
यी हुन संविधान दिवसको अवसरमा राष्ट्रपतिद्धारा विभूषित हुने बैंकिङ उद्यमी र बैंकरहरु
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संविधान दिवसको अबसरमा बैंकवित्तका विभिन्न व्यक्तिहरु विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका अन्य व्यक्तिलाई पनि मान पदवी तथा पदकद्धारा विभूषित गरिने भएको छ । गृहमन्त्रालयको सिफारिस अनुसार विभिन्न पदकहरु घोषणा गरिएको हो । जस अनुसार पहिलो श्रेणीको नेपाल रत्नद्धारा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्राईलाई मरोणोपरान्त सम्मान प्रदान गरिने
नेपाल सरकारको जनसेवाश्रीबाट रविना विभुषित
काठमाडौँ – नेपाल मेगा बैंक लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ नेपाल सरकारको जनसेवाश्री (चतुर्थ) बाट विभुषित भएकी छिन् । संविधान दिवसको अवसरमा कुशल बैंकर श्रेष्ठलाई सम्माननिय राष्टपति विद्या देवी भण्डारीले विभुषित प्रदान गर्नुभएको थियो । मेगा बैंक स्थापनादेखि उनी त्यहाँ छिन्। नबिल बैंक छाडेर उनी मेगा गएकी थिइन्। ग्रामीण बैंकिङमा विशेष दख्खल
सांग्रिला डेभलपमेन्ट बैंकको दशैंमा उपहार, मुद्दतीमा आकर्षक ब्याज
१ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत (९.५ प्रतिशत व्याजदरमा ०.५ प्रतिशत थप प्रिमियम सहित) ब्याज भुक्तानी गर्ने सार्वजनिक गरेको छ । बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्धति निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो । दशैं जस्ता महान पर्वको अवसरमा ०.५ % प्रिमियम