नेपाल बंगलादेश बैंकको १०औं बिस्तारित सेवा हेटौँडामा
१ असोज, काठमाडौं । नेपाल बंगलादेश बैंकले मकवानपुरको हेटौंडामा रहेको हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र आफ्नो १०औ बिस्तारित सेवा केन्द्र शुरु गरेको छ । हेटौंडा उपमहानगरपालीकामा खोलिएको यस बिस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै वित्तीय पहुँच पुर्याउनेछ । यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै
हिमालयन बैंकद्धारा महानगरीय प्रहरी वृत्तलाई कम्प्युटर सहयोग
१ असोज, काठमाडौं । हिमालयन बैंक लिमिटेडले तिनकुने, नयाँ बानेश्वर, काठमाण्डौ स्थित “महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर” लाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्तलाई कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा
एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन
१ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एक्सेल डेभलपमेन्ट बैंकको बोनश र हकप्रद शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १२ प्रतिशत बोनश शेयर र ३० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेले समायोजन पछिको मूल्य ७६२ रुपैयाँ ६८ पैसा कायम गरेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन कायम अन्तिम शेयरमूल्य १
लक्ष्मी बैंकको १३७ औँ शाखा ईटहरीको पकलीमा
१ असोज, काठमाडौं । लक्ष्मी बैंकले सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १६ को पकलीमा १३७ औँ नयाँ शाखा संचालनमा ल्याएको छ । ईटहरीको भाटभटेनी सुपरमार्केट परिसर भित्र रहेकोे यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । उक्त
बडा दशैंको अवसरमा सानिमा बैंकद्वारा विशेष योजना
१ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत आश्विन १ गतेदेखि लागू हुने व्यक्तिगत मुद्दती खातामा ९.५१ ५ सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ । त्यस्तै, खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट
मुक्तिनाथ विकास बैंकले ३ महिने मुद्दती निक्षेपमा १०% ब्याज दिने
१ असोज, काठमाडौँ । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुनेगरी ब्याजदर दिने भएको छ । साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी
कामना सेवा विकास बैंकले ल्यायो एनआरएन बचत खाता सञ्चालनमा
१ असोज, काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उनका परिवारजनहरुका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ्गको सुविधा रहेको छ ।विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैकिङ प्रणाली बाट नेपालमा आफ्नो
मेगा बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा बचतका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। दसैं नजिकिँदै गरेको सन्दर्भमा बैंकले ग्राहकहरुलाई ‘दसैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ नयाँ ब्याजदर योजना ल्याएको हो। उक्त योजनाअन्तर्गत ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा वार्षिक ९.५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन्। यसैगरी, बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज
ग्लोबल आईएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका आश्रित परिवार, मानव बेचबिखनमा परि उद्धार गरिएका लगायत लक्षित
दसैँमा आइएमई डबलको डबलको डबल अफर सार्वजनिक, बम्पर उपहारका साथै आकर्षक बोनस
३१ भदौँ, काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ। असोज १ गतेदेखि कात्तिक २६ गतेसम्म कायम हुने गरी कुल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफर बिहीबार काठमाण्डौको पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो। अफरअनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई