शिव चन्द्र : अचानोमा सेयर बजार घट्नुको कारण १२ करोडको टोपी नै हो त ?
१८ भदौ, काठमाडौं । अघिल्लो हप्ता ३०९४.०५ मा बन्द भएको बजार यो हप्ता १६७.१६ अंकले घटेर २९२६.८९ मा बन्द भएको छ। साताको ४ कारोबार दिन बजार अस्थिरनै रह्यो। हिजो बिहिबार कारोबार समय पश्चात कमलपोखरी स्थित एक रेष्टुरेण्टमा बजारमा नाम कहलिएका अग्रज लगानिकर्ता सँगको भेट तय थियो। घट्दो बजारमा उहाँको रणनिती र योजना बारे बुझ्न उत्सुक
किन घटिरहेको छ सेयर बजार ?
काठमाडौँ – इतिहास हेर्दा सेयर बजार प्रायः साउन/भदौमै नयाँ अंकको रेकर्ड बन्ने गरेको पाइन्छ। यसअघि २०७३ साउन १२ गते सेयर बजारको परिसूचक नेप्सेले १८८१ अंकको उच्च रेकर्ड बनाएको थियो। त्यसपछि ‘बियरिस ट्रेण्ड’ समाउँदै बजार २०७५ माघ २८ गते ११२९ अंकसम्म झर्यो। त्यहीं वर्षको अन्त्यदेखि ‘बुलिस ट्रेन्ड’ थालेको बजारले दुई साताअघि मात्रै, २०७८ भदौ २ गते
लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत
१७ भदौँ, काठमाडौं । लक्ष्मी बैंकद्वारा निष्काशित २ अर्ब मूल्य बराबरको “८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८८” नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ । सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार हुने छ । बिहिबार एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी
नेप्सेमा १२ लाख कित्ता शेयर सूचीकृत
१७ भदौँ, काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बिहिबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेययर सूचीकृत भएको हो । नेप्सेका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ प्रतिशत बोनस बापतको १२ लाख कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी
सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ दोस्रो बजारमा सूचीकृत
काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) दोस्रो बजारमा सूचीकृत भएको छ। कम्पनीको कुल २ करोड कित्ता साधारण सेयर सूचीकृत भएको हो। जसमध्ये संस्थापक समूहको १ करोड ४० लाख कित्ता र सर्वसाधारण समूहको ६० लाख कित्ता छ। नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि मूल्य प्रतिकित्ता न्यूनतम १०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ
धितोपत्र बोर्डका अध्यक्षमाथि छानबीन गर्न समिति गठन
काठमाडौँ – धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानामाथि छानविन गर्न सरकारले जाँचबुझ समिति गठन गरेको छ। सेयर खरिदका विषयमा विवादित बनेका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि छानविन गर्न सरकारले जाँचबुझ समिति गठन गरेको छ। सर्वोत्तम सिमेन्टले ‘बुक बिल्डिङ’मार्फत प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी गरिरहेको छ। सो कम्पनीको सेयर जारी हुने भएपछि अध्यक्ष ढुंगानाले पदीय
आईपीओ पाउन अब भाग्यकै भर !, तेह्रथुम पावरको २३ लाख बढीले दिए आवेदन
१३ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आईपीओको आज (भदौ १३ गते, आइतबार) अन्तिम दिन थियो । अन्तिम दिनसम्म कम्पनीको आईपीओमा झण्डै २४ लाख बढी आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्। बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी २३ लाख ८८ हजार ३३२ जना आवेदकले ३ अर्ब
गतसाता करिब ३ प्रतिशत ओर्लियो सेयर बजार
काठमाडौं– गतसाता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेको थियो। अघिल्लो साता ३१८०.७८ विन्दुमा बन्द भएको नेप्सेको गतसाताको तनि कारोबारमा २.७३ प्रतिशतले घटेर ३०९४.०५ विन्दुमा बन्द भएको थियो। गत साताको ट्रेन्डअनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ३००० विन्दुमा टेवा पाउने देखिन्छ। गत साता नेप्से परिसूचकसँगै भोल्युम पनि