Heading1
लाङटाङ खोला जलविद्युत् आयोजनामा सनराइज बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन
काठमाडौं– रसुवामा बन्न लागेको ‘लाङटाङ खोला जलविद्युत् आयोजना’का लागि लगनी जुटेको छ। आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकले...
