अरुण काबेलीका २ जना सञ्चालकले दिए राजीनामा
१३ भाद्र २०७८, आईतवार १६:१५
१३ भदौ, काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडका सञ्चालकहरू मिलन खड्का र ईन्द्रमणि त्रितालले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
उनीहरूले दिएका राजिनामा कम्पनीको भदौ ११ गते, शुक्रबार अपरान्ह ३ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ: