अरुण काबेलीका २ जना सञ्चालकले दिए राजीनामा

१३ भाद्र २०७८, आईतवार १६:१५

१३ भदौ, काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडका सञ्चालकहरू मिलन खड्का र ईन्द्रमणि त्रितालले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

उनीहरूले दिएका राजिनामा कम्पनीको भदौ ११ गते, शुक्रबार अपरान्ह ३ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ:

612b19aab8a7d.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds