नेप्सेमा १५ अर्बको ऋणपत्र सूचिकृत

१८ भाद्र २०७८, शुक्रबार १४:३२

१८ भदौँ, काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १५ अर्बको ऋणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ५ वर्ष अवधि भएको २०८३’ङ’  नामको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो । यो ऋणपत्रको व्याजदर ४.३७ प्रतिशत रहेको छ ।

नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, को विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचिकृत गरेको हो ।

नेप्सेले प्रकाशन गरेको सूचना यस्तो छ :

6131da8d39b67.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *