Banking Khabar
Heading2

एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३०१ सदस्यीय, केन्द्रीय कमिटीको एक चौथाइ पोलिटब्यूरो

September 23, 2021
सेयर:

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी सदस्यको संख्या ३०१ पुर्‍याउने भएको छ।

तर, केन्द्रीय कमिटीमा को को रहने भन्ने टुंगो अझै लागिसकेको छ। भोलिसम्म केन्द्रीय कमिटीले पूर्णता पाउने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। 
यसअघि दल दर्ता प्रयोजनका लागि निर्वाचनमा आयोगमा ११६ जनाको नाम बुझाइएको थियो। त्यसमा एमालेमा रहेका ५९ जना केन्द्रीय सदस्यले सनाखत गरेका थिए।
यसअघि दल दर्ता प्रयोजनका लागि निर्वाचनमा आयोगमा ११६ जनाको नाम बुझाइएको थियो। त्यसमा एमालेमा रहेका ५९ जना केन्द्रीय सदस्यले सनाखत गरेका थिए।