दाङको लमहीमा मेगा बैंकको शाखा
Heading2
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले आइतबारबाट दाङको लमहीमा शाखा सञ्चालनमा ल्याएको छ।
लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो। योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ।
यसै आर्थिक वर्षमा बैंकले थप १३ वटा शाखा सञ्चालनमा ल्याइसकेको छ। निकट भविष्यमै थप तीन वटा शाखा सञ्चालनमा ल्याउने बैंकले जानकारी दिएको छ।
सम्बन्धित खबर
माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
२७ मंसिर २०८२, शुक्रबार
बैंक ग्राहकको पहिचानसम्बन्धी सूचना आदानप्रदान गर्न छुट्टै संरचना
२७ मंसिर २०८२, शुक्रबार
वाणिज्य बैंकको नाफा करिब १० प्रतिशतले घट्यो, २८ अर्ब ७६ करोड कमाउँदा कुनको कति ?
२७ मंसिर २०८२, शुक्रबार
