आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

२६ श्रावण २०७९, बिहीबार ०६:१३

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (साउन २६ गते, अगस्त ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ९४ पैसा र विक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ २२ पैसाले घटेको छ ।

त्यसैगरी आजयुरो १ को खरिददर १२९ रुपैयाँ ९२ पैसा र विक्रिदर १३० रुपैयाँ ५४ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १५३ रुपैया ४८ पैसा र विक्रिदर १५४ रुपैयाँ २१ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ४७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.94 127.54
EUR (European Euro)
1 129.92 130.54
GBP (UK Pound Sterling)
1 153.48 154.21
CHF (Swiss Franc)
1 133.70 134.33
AUD (Australian Dollar)
1 88.46 88.88
CAD (Canadian Dollar)
1 98.60 99.06
SGD (Singapore Dollar)
1 92.16 92.59
JPY (Japanese Yen)
10 9.40 9.45
CNY (Chinese Yuan)
1 18.79 18.88
SAR (Saudi Arabian Riyal)
1 33.77 33.92
QAR (Qatari Riyal)
1 34.57 34.73
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 34.56 34.72
MYR (Malaysian Ringgit)
1 28.48 28.62
KRW (South Korean Won)
100 9.68 9.73
SEK (Swedish Kroner)
1 12.52 12.58
DKK (Danish Kroner)
1 17.46 17.54
HKD (Hong Kong Dollar)
1 16.18 16.25
KWD (Kuwaity Dinar)
1 413.73 415.68
BHD (Bahrain Dinar)
1 336.70 338.29

Leave a Reply

Your email address will not be published. Required fields are marked *