Banking Khabar
बैंकिङ

माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

September 10, 2021
सेयर:

२५ भदौँ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार एक बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको हो ।

नेप्सेका अनुसार “८।५० प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७” को २२ लाख ५३ हजार ४ सय ९६ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।