नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त
१० भाद्र २०७८, बिहीबार १२:५२
१० भदौ, काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएका छन् ।अर्याल नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएर आएका थिए ।
बैंकको आज (भदौ १० गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले सुमनराज अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।
उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष आजै पद तथा गोपनियताको सपथ पनि ग्रहण गरेका छन् ।
बैंकले प्रकाशन गरेको सुचना यस्तो छ :