सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए, तपाईँ पर्नुभयो त ?

२२ भाद्र २०७८, मंगलवार १३:४७

२२ भदौँ, काठमाडौं । आज शेयर बजार ४४ दशमलव १८ अंकले घटेर २,९३६ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज २६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएबा छन् । यूनाइटटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । हाइड्रनेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले ५ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै आरएमडिसी लघुवित्तका लगानीकर्ताले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ७३ प्रतिशतका दरले गुमाउका छन् । रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले ७ दशमलव ०१ प्रतिशतका दरले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds