शाखा अधिकृतको परिक्षा स्थगित

२५ भाद्र २०७८, शुक्रबार १३:२२

२५ भदौँ, काठमाडौं ।लोकसेवा आयोगले शाखा अधिकृत वा सो सरहको ९अप्राविधिक० पदको परिक्षा स्थगित भएको छ । आयोगले शुक्रबार एक सूचना गरेर परिक्षा स्थगित भएको जनाएको हो ।

आयोगले जारी गरेको सूचना अनुसार सर्वोच्च अदालतको भदौ २० गतेमा भएको आदेश कार्यान्वयन गर्न लोक सेवा आयोग, केन्द्रिय कार्यालयको विज्ञापन नम्बर १६६९५–१६७०१÷०७७–७८ (खुला तथा समावेशी), नेपाल परराष्ट्र, प्रशासन र लेखापरिक्षण सेवाको सयुक्त र एकिकृत परिक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतिय श्रेणी (अप्रा।), शाखा अधिकृत वा सो सरह पदको परिक्षा अर्को सूचना जारी नभएसम्म स्थगित भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds