इन्फिनिटी लघुवित्त सञ्चालकमा कर्माचार्य नियुक्त
२७ भाद्र २०७८, आईतवार १४:५४
२७ भदौँ, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको सञ्चालकमा रमेश कुमार कर्माचार्य नियुक्त भएका छन् । कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा कर्माचार्यलाई नियुक्त गरेको हो ।
संस्थाका अध्यक्ष खेमराज नेपालसमक्ष नव नियुक्त संचालकले पद तथा गोपनियताको पदभार ग्रहण समेत गरेका छन् ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :