राष्ट्र बैंकले जारी गर्यो नोट सुरक्षित गर्ने तरिका

६ आश्विन २०७८, बुधबार ११:३८

६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट सुरक्षित गर्ने ९ तरिका सार्वजनिक गरेको छ । बैंकले बुधबार एक सूचना जारी गरि नयाँ नोट सुरक्षित गर्ने तरिका जनाएको हो ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटको जतन गर्न मनि ब्यागको प्रयोग गर्नु पर्छ । साथै नोटमा जथाभाबि केरमेन नगर्न पनि बैंकले अनुरोध गरेको छ ।

यस्ता छन् नोट सुरक्षित राख्ने ९ तरिका :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds