एनआईसी एशिया लघुवित्तको आयोजनामा राजगढमा सरसफाइ

१५ आश्विन २०७८, शुक्रबार १४:१४

१५ असोज, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आयोजनामा झापा जिल्लाको बाह्रदशी गाउँपालिका वडा नं। ३ राजगढमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

शाखा कार्यालय राजगढले सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ७० जनाको सहभागितामा सरसफाई कार्यक्रम समपन्न गरेको हो । बडा दशैं तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान साथै सरसफाई कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

ईलाका प्रहरी कार्यलय राजगढ, पाथीभरा चेतनशील महिला समूह, वडा कार्यालय, उद्योग वाणिज्य संघ राजगढ, वडा स्तरीय महिला उपभोक्ता समिति राजगढ लगाएत स्थानीयहरुको सहयोग र एनआईसी एशिया लघुवित्तको आयोजनामा राजगढ बजार परिसर सरसफाई गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds