सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने

४ कार्तिक २०७८, बिहीबार १३:३०

४ कार्तिक, काठमाडौं । सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने भएका छन् ।बैंकले यसका लागि देवयानी इन्टरनेशनल नेपालसँग सम्झौता भएको छ ।

ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल ९नेपाल० प्रा।लि को नायब महाप्रबन्धक–९वित्त बिभाग० रितु राज शाह बीच हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले केएफसी र पिज्जा हटमा खाना र बेबरेजको खरिदमा सन्राइज बैंकको के्र्रडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ । ग्राहकहरुले केएफसी र पिज्जा हटमाको उपत्यका भित्र र बाहिरको १७ वाट शाखाहरुबाट नै यस छुटको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *