नेप्सेमा ९८ लाख १० हजार कित्ता बाेनस सूचिकृत

२६ आश्विन २०७९, बुधबार ०९:०४

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी काेषको बाेनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार काेषकाे ३० प्रतिशत बाेनस बापतकाे ९८ लाख १० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।

काेषकाे भदौ ६ गते सम्पन्न भएकाे २७ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *