विदेशी मुद्राको भाउमा गिरावट, यस्तो छ आजको विनियम दर

१२ बैशाख २०८२, शुक्रबार ०६:१६

नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(वैशाख १२ गते, अप्रिल २५)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १२ पैसा र विक्रिदर १३६ रुपैयाँ ७२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ २६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५४ रुपैयाँ ९७ पैसा र विक्रिदर १५५ रुपैयाँ ६५ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ४३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८१ रुपैयाँ २५ पैसा र विक्रिदर १८२ रुपैयाँ ०५ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ १६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 25, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.12 136.72
eur (European Euro)
1 154.97 155.65
gbp (UK Pound Sterling)
1 181.25 182.05
chf (Swiss Franc)
1 164.86 165.59
aud (Australian Dollar)
1 86.89 87.28
cad (Canadian Dollar)
1 98.21 98.64
sgd (Singapore Dollar)
1 103.79 104.25
jpy (Japanese Yen)
10 9.56 9.60
cny (Chinese Yuan)
1 18.67 18.76
sar (Saudi Arabian Riyal)
1 36.29 36.45
qar (Qatari Riyal)
1 37.35 37.51
thb (Thai Baht)
1 4.07 4.09
aed (UAE Dirham)
1 37.06 37.22
myr (Malaysian Ringgit)
1 31.13 31.26
krw (South Korean Won)
100 9.49 9.53
sek (Swedish Kroner)
1 14.19 14.25
dkk (Danish Kroner)
1 20.76 20.85
hkd (Hong Kong Dollar)
1 17.54 17.62
kwd (Kuwaity Dinar)
1 444.05 446.01
bhd (Bahrain Dinar)
1 361.12 362.72
omr (Omani Rial)
1 353.54 355.09

Leave a Reply

Your email address will not be published. Required fields are marked *