आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२० रुपैयाँ ०९ पैसा कायम भएको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २१


आज सामलिङ्ग पावरको आईपीओ बाँडफाँट हुँदै

काठमाडौँ– सामलिङ्ग पावर कम्पनीको आईपीओ मंगलबार बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आज बिहान ८:३० बजे सेयर बाँडफाँट भएको हो । कम्पनीको ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट भएको छ । आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएकामा


एचआईडीसीएलको लाभांश घोषणा

काठमाडौं– हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको सामेबार  सम्पन्न बैठकले ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र करका लागि  ०.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।


दोहोरो अंकले घट्यो नेप्से, ७ अर्ब ७७ करोडको करोबार

काठमाडौं- लगातार वृद्धि हुँदै आएको सेयरबजार आज दोहोरो अंकले ओरालो लागेको छ। आज पुँजीबजार मापक परिसूचक ‘नेप्से’ १७.७५ अंकले घटेर २८१९.८७ विन्दुमा ओर्लिएको छ। गत साताबाट नेप्से लगातार उच्च अंकले बढ्दै आएको थियो। नेप्सेमा आज सात अर्ब ७७ करोड ७५ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२६ वटा कम्पनीका एक करोड ३४


अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर यस्तो छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ


सुन र चाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौँ – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँ कायम भएको हो । त्यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले


‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडौँ– ज्योति विकास बैंकद्वारा निष्काशित १ एक अर्ब ५० कोड रुपैयाँ बराबरको ‘९ प्रतिशत ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ । आइतबार एक कार्यक्रमबीच उक्त ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत


अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति ? (हेर्नुहोस् सुचीसहित)

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर यस्तो छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ


काठमाडौँ महानगरमा सम्पत्तिकर ई–सेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । ई–सेवा एकाउन्ट भएका करदाताले मोबाइलबाटै भुक्तानी दिन सक्नेछन् । ई–सेवाएकाउन्ट नभएकाले भने ई–सेवाभएका क्षेत्र तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सकिने ई–सेवाफोन प्रालिले बताएको छ । यसअघि विराटनगर महानगरपालिका, बुटवल धरान,  हेटौँडा इटहरी उपमहानगरपालिका तथा  बनेपा, बाँसगढी, बर्दघाट,


घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९१ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर