
वसुन्धराश्री पुरस्कार डा. रुइत र मानश्री पुरस्कार डा. पुनलाई प्रदान गरिने
वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले २०८० सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आज बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व

नेपालले गुमाएको आत्मनिर्भरता : उद्योगहरूको विस्तार हुन नसक्नुका कारण
उन्नाइसौं शताब्दीको मध्यसम्म नेपालको अर्थतन्त्र आत्मनिर्भर थियो । विभिन्न खालका घरेलु तथा साना उद्योगहरू सरकारी र निजीक्षेत्रको एकल वा संयुक्त लगानीमा सञ्चालित थिए । यी उद्योगले विभिन्न प्रकारका वस्तु उत्पादन गर्ने गरेका थिए । हातेतानमा बनेका कपडा, भान्सामा प्रयोग हुने भाँडाकुँडा, कृषि औजार, माटाका भाँडा, काठका सामान र निर्माणका औजारहरू नेपालमा नै निर्मित हुने गर्थे

सेयर बजार सुधार गर्ने नवनियुक्त अर्थमन्त्री महतको प्रतिबद्धता
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको सेयर बजारमा देखिएका समस्या समाधान गर्ने बताएका छन् । शुक्रबार पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले सेयर बजार सुधार, मुलुकका देखिएको अर्थतन्त्र समस्याका लागि सम्पूर्ण राज्यसंयन्त्र लाग्ने र समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताए । उनले करदातालाई राजस्वको बोझ थप गरेर नभइ करको दायरा बढाएर अर्थतन्त्र सबल बनाउनुपर्नेमा जोड

मिटरब्याजीविरुद्ध कानुन अभाव
केही दिनदेखि राजधानी काठमाडौँ आएर आन्दोलन गरेका मिटरब्याज पीडितका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ। यसअगाडि समेत गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी गतिविधि भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको थियो। पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रकाशित मिटरब्याजसम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको भन्दै जानकारी गराउन मन्त्रालयले आग्रह गरेको

यी हुन् राष्ट्र बैंकले एकीकृत निर्देशनमा परिमार्जन गरेका मुख्य-मुख्य बुँदाहरु
मनोज ज्ञवाली १.Debt Equity Ratio प्रयोजनका लागी सम्पत्ति पुनरमुल्याङन गरी स्व पुजीमा देखाउने प्रयोजनको लागी गरिने पुनरमुल्याङन लेखा मापदण्ड अनुसार गर्नु पर्नेछ। २.बैक तथा वित्तीय संस्थाहरुले खराब कर्जा बर्गिकरण गर्ने प्रणाली एवं पूर्वाधार विकास गर्नुपर्नेछ। ३.वित्तीय परियोजनाहरुको परिवर्तित COD अनुसार ग्रेस अबधि थप भएमा उक्त कर्जालाई पुनरसंरचना/पुनरतालीकिकरण भएको कर्जा मान्नु पर्ने छैन। ४.पुनर्संरचना र पुनरतालीकिकरण
आगामी पाँच वर्षका लागि यस्ता छन् भौतिक पूर्वाधारका १२ प्राथमिकता
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी पाँच वर्षका लागि १२ वटा आयोजनाहरूलाई प्राथमिकताको सूचीमा राखेको छ। जसअन्तर्गत चार वटा पूर्वपश्चिम राजमार्ग पहिलो प्राथमिकतामा राखिएको छ। जसमा पूर्वपश्चिम राजमार्गको पूर्वी खण्ड (झापा बुटवल ५८७ किमी)लाई चार लेनमा विस्तार गर्ने योजना छ। त्यस्तै, पूर्वपश्चिम महेन्द्र राजमार्गको पश्चिम खण्ड बुटवल गड्डाचौकी ४३९ किमीलाई पनि चार लेनमा विस्तार गर्ने

नेपालको जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन इन्डोनेशियालाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त आग्रह गरेका हुन्। ‘प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको
संसदले दोहोर्याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयक रोक्न मिल्दैन : यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसदले दोहोर्याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् । शनिवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । संघीय संसदको दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयकले स्वतः ऐनको रूप लिने दाबी गर्दै उनले सो विधेयक प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताए ।

‘मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउने संकेत’
चेम्बर अफ कमर्शले मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउने संकेत गरेको प्रतिक्रिया दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे चेम्बरले उक्त टिप्पणी गरेको हो । ‘केन्द्रीय बैंकले ल्याएको संकुचित मौद्रिक नीतिले देशमा आर्थिक गतिविधि घटाउने संकेत गरेको छ,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मौद्रिक नीतिले

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आफ्ना कुरा राख्ने
विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा आफ्ना कुरा राख्ने भएका छन्। प्रतिनिधि सभाको बैठक अहिले ११ बजे बस्दैछ। सोही बैठकमा शर्माले आफ्ना कुरा राख्न लागेको उनीनिकट स्रोतले जानकारी दियो। नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि शर्माले संसदबाट आफ्ना कुरा राख्न लागेका हुन्। बैठकमा